यो बर्ष गुगलमा के खोजीयो

यो बर्ष गुगलमा के खोजीयो


काठमाडौं, २८ मंसिर । इन्टरनेट प्रयोगकर्ताहरुको पहिलो रोजाईमा रहेको गुगलमा सन् २०१७ को बर्षमा मानिसहरुले सर्वाधिक के कुरा खोजी गरे भन्ने कुरालाई गुगलले हालै सार्वजनिक गरेको छ ।

पहिलो रोजाईको सर्च ईन्जिनको रुपमा रहेको गुगलमा यो बर्ष सर्वाधिक खोजीको बिषय भने आईफोन एट नै रह्यो । एप्पलले प्रत्येक बर्ष निकाल्ने आफ्नो फ्ल्यागसिप मोवाइल फोनको मोडलमा बृद्धि गरेको थियो । एप्पलले यो बर्ष आईफोन एट र आईफोन एक्सलाई सार्वजनिक गरेपनि प्रयोगकर्ताको आकर्षण आईफोन एक्स तर्फ रहेको थियो । तर गुगललको सर्च ट्रेडिङमा भने आईफोन एटले एक्सलाई पछि पारेको थियो ।

सन् २०१७ मा गुगलमा सर्वाधिक सर्च गरिएका बिषयहरु:

1. Hurricane Irma 
2. iPhone 8 
3. iPhone X 
4. Matt Lauer 
5. Meghan Markle 
6. 13 Reasons Why 
7. Tom Petty 
8. Fidget Spinner 
9. Chester Bennington 
10. India National Cricket Team 


प्रविधिको क्षेत्रमा सन् २०१७ मा गुगलमा सर्वाधिक सर्च गरिएका बिषयहरु:

1. iPhone 8 
2. iPhone X 
3. Nintendo Switch 
4. Samsung Galaxy S8 
5. Xbox One X 
6. Nokia 3310 
7. Razer Phone 
8. Oppo F5 
9. OnePlus 5 
10. Nokia 6 

Logo