‘मैले आर्यनदेखि अनमोलसम्मलाई खाना खुवाएको छु’ (भिडियो वार्ता)

‘मैले आर्यनदेखि अनमोलसम्मलाई खाना खुवाएको छु’ (भिडियो वार्ता)


काठमाडौं, १२ मंसिर ।

हरि थापा सेलिब्रेटी होइनन् । तर सेलिब्रेटीसँग जोडिएका व्यक्ति हुन् । पेसाले भान्से हुन् हरि । त्यसमा पनि फिल्म सुटिङमा उनी खाना तयार गरेर कलाकारलाई खुवाउँछन् । भन्छन्– १ सय ५० भन्दा बढी सेलिब्रेटीलाई खाना खुवाइसकेको छु ।

उनले अभिनेता आर्यन सिग्देलदेखि अनमोल केसीसम्मलाई आफूले बनाएको खाना चखाइसकेका छन् । प्रस्तुत छ, उनै फिल्मी संसारका भान्से हरि थापासँग केन्द्रबिन्दु टिभी/डटकमले गरेको कुराकानीको भिडियो अंश –

Logo