काठमाडौं,७,मंशिर
सरकारले तीन जना वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रशासन सेवातर्फ दुई जना र नेपाल इञ्जिनियरीङ सेवातर्फ १ जना गरी तीन जनालाई सचिवमा बढुवा गरेको हो। "/>

तीन वरिष्ठ सहसचिव सचिवमा बढुवा

तीन वरिष्ठ सहसचिव सचिवमा बढुवा


काठमाडौं,७,मंशिर
सरकारले तीन जना वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रशासन सेवातर्फ दुई जना र नेपाल इञ्जिनियरीङ सेवातर्फ १ जना गरी तीन जनालाई सचिवमा बढुवा गरेको हो। प्रशासन सेवातर्फ सचिवमा वढुवा भएकाहरुमा सुरेश प्रधान र लक्ष्मीराम पौडेल रहेका छन्। यसैगरि इञ्जिनियरीङ तर्फ रमेश सिह सचिवमा वढुवा भएका छन्। बढुवा भएका मध्ये प्रशासन सेवाका प्रधान र पौडेललाई क्षेत्रीय प्रशासन कार्यालयमा र इञ्जिनियरीङ सेवाका सिंहलाई जल तथा उर्जा आयोगमा पदस्थापन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जानकारी दिएको छ।
अन्नपूर्णबाट 

Logo