पूर्वगृहमन्त्रीको गाडीमा बम प्रहार

पूर्वगृहमन्त्रीको गाडीमा बम प्रहार


केन्द्रबिन्दु सम्बाददाता । काठमाडौँ, २४ कार्तिक । 

चुनाव प्रचार प्रसारको क्रममा रुकुम रहेका पूर्वगृहमन्त्री जनार्दन शर्माको गाडीमा बम प्रहार भएको छ । सानीभेरी गाउँपालिकास्थित सिम्ली जाने क्रममा शर्माको चुनाव प्रचार टोलीलार्इ सडकभन्दा माथिबाट दुर्इवटा बम प्रहार भएको हो ।

दुई वटा बम प्रहार भएकोमा एउटा मात्र पड्किएको जनाएको छ । शर्मा पूर्वी रुकुमबाट प्रतिनिधिसभाका उम्मेदवार हुन् ।

 

Logo