काठमाडौँ ,२३, कात्तिक
पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्याल र शान्ति मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई अख्तियारले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गर्ने अन्तिम तयारी गरेको छ । "/>

पूर्वआईजीपी उपेन्द्रकान्त अर्याल विरुद्ध मुद्दा दर्ताको तयारी

पूर्वआईजीपी उपेन्द्रकान्त अर्याल विरुद्ध मुद्दा दर्ताको तयारी


काठमाडौँ ,२३, कात्तिक
पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्याल र शान्ति मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई अख्तियारले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गर्ने अन्तिम तयारी गरेको छ । आयोग स्रोतका अनुसार उनीहरूको बयान सकिसकेको छ भने आरोप पत्र तयार गरी मुद्दा दायर गर्न मात्र बाँकी छ । ‘अब मुद्दा दर्ताका क्रममा केही बुझ्न आवश्यक भए मात्र बोलाइन्छ नत्र मुद्दा जान्छ,’ अख्तियारका एक अनुसन्धान अधिकृतले भने । ३ फागुन २०७३ मा प्रहरी प्रमुखबाट अवकाश पाएका अर्याललाई अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले प्रारम्भिक छानबिन थालेको थियो । अख्तियार स्रोतका अनुसार अर्याललाई सम्पत्ति विवरण सम्बन्धी १३ पानाको फारम समेत भराइएको थियो । उनले भरेको सम्पत्ति विवरण र आयआर्जनको कारण फरक परेपछि बयानका लागि बोलाइएको थियो ।
राजधानीबाट

Logo