काठमाडौं, १४, कात्तिक
नेपाली कांग्रेसले उच्च आर्थिक वृद्धिको महत्वकांक्षी योजना अघि सारको छ । कांग्रेसले आगामी पाँच वर्ष भित्र मुलुकको अर्थतन्त्रको आकार ५० खर्ब पुर्याउने लक्ष्य सहितको चुनावी घोषणापत्र तयार पारेको छ । "/>

नेपाली काँग्रेसको चुनावी घोषणापत्र आज सार्वजनिक गरिने

नेपाली काँग्रेसको चुनावी घोषणापत्र आज सार्वजनिक गरिने


काठमाडौं, १४, कात्तिक
नेपाली कांग्रेसले उच्च आर्थिक वृद्धिको महत्वकांक्षी योजना अघि सारको छ । कांग्रेसले आगामी पाँच वर्ष भित्र मुलुकको अर्थतन्त्रको आकार ५० खर्ब पुर्याउने लक्ष्य सहितको चुनावी घोषणापत्र तयार पारेको छ । यो अवधिमा प्रतिव्यक्ति औषत वार्षिक आय डेढ लाख भन्दा बढी हुने गरी अर्थतन्त्रलाई गतिशील बनाउने घोषणापत्रमा उल्लेख गरिएको छ । कांग्रेसले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि तयार पारेको ८४ पृष्ठ लामो घोषणापत्र मंगलबार सार्वजनिक गर्दैछ । जसमा वाम गठबन्धनप्रति निकै कठोर आक्रमण गरिएको छ ।
नेपाल समाचारपत्रबाट

Logo