काठमाडौँ, १२, कात्तिक

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचनको मतपत्र छुट्टाछुट्टै वा एउटै छाप्ने भन्नेमा निर्वाचन आयोग अलमलमा परेको छ । "/>

प्रत्यक्षतर्फको मतपत्र छाप्न आयोगनै अलमलमा

प्रत्यक्षतर्फको मतपत्र छाप्न आयोगनै अलमलमा


काठमाडौँ, १२, कात्तिक

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचनको मतपत्र छुट्टाछुट्टै वा एउटै छाप्ने भन्नेमा निर्वाचन आयोग अलमलमा परेको छ । सर्वोच्च अदालतको पछिल्लो आदेशले आयोग अन्योलमा परेको हो । प्रमुख आयुक्त अयोधिप्रसाद यादवले मतपत्र छपाई शुक्रबार देखि सुरु भईसकेको दावी गरे पनि सर्वोच्चको आदेश अनुसार मतपत्र सम्बन्धमा नयाँ निर्णय लिनुपर्ने अवस्था आउन सक्ने भएकाले छाप्न सुरु नगरिएको स्रोतले बतायो । समानुपातिक तर्फको मतपत्र भने छपाई सकिएको बताइएको छ ।
कान्तिपुरबाट

Logo