काठमाडौँ, ५, कात्तिक
काठमाडौँको लैनचौरस्थित म्हेपीमा आज बिहान पौने ४ बजे गोली चलेको छ। महानगरीय प्रहरी बृत लैनचौरका प्रमुख डिएसपी दिपक पोख्रेलले गोली चलेको पुष्टि गरेका हुन्। "/>

सोह्रखुट्टेमा आज विहानै गोली चल्यो, एकजना घाइते

सोह्रखुट्टेमा आज विहानै गोली चल्यो, एकजना घाइते


काठमाडौँ, ५, कात्तिक
काठमाडौँको लैनचौरस्थित म्हेपीमा आज बिहान पौने ४ बजे गोली चलेको छ। महानगरीय प्रहरी बृत लैनचौरका प्रमुख डिएसपी दिपक पोख्रेलले गोली चलेको पुष्टि गरेका हुन्।गोलीबाट कल्याण गुरुङ घाइते भएका छन । उनको घुँडा भन्दा तल गोली लागेको प्रहरीले जनाएको छ । एक राउण्ड गोली चलेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रविन्द्र धानुकले बताए । घाइते खतरामुक्त रहेको प्रहरीले जनाएको छ । उनि काठमाडौंमा एक एनजिओका कायर्रत छन । केही दिन अघि मात्र नयाँ बानेश्वरमा अज्ञात समूहको गोली प्रहारबाट निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको थियो।
नेपाल समाचारपत्रबाट

Logo