काठमाडौं, १, कात्तिक
डा. गोविन्द केसी र सरकार पक्ष बीचको वार्ता तीर्थ खनियाँलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदबाट बर्खास्त गर्नुपर्ने मागमा गएर अड्किएको छ । "/>

तीर्थ खनियाँलाई उपकुलपतिबाट हटाउनु पर्ने केसीको माग पछि वार्ता रोकियो

तीर्थ खनियाँलाई उपकुलपतिबाट हटाउनु पर्ने केसीको माग पछि वार्ता रोकियो


काठमाडौं, १, कात्तिक
डा. गोविन्द केसी र सरकार पक्ष बीचको वार्ता तीर्थ खनियाँलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदबाट बर्खास्त गर्नुपर्ने मागमा गएर अड्किएको छ । चिकित्सा शिक्षा सुधार माग राखेर डा. केसी पछिल्लो पटक १३ दिन देखि आमरण अनशनमा छन् । काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने, फिर्ता लिने, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा निहित अधिकार कटौती लगायत विवादमा मुछिएका खनियाँलाई पदबाट नहटाए सम्म अनशन नतोड्ने अडान केसीले राखेपछि वार्ता टुंगोमा पुग्न सकेन ।
नागरिकबाट

Logo