काठमाडौँ, ३१, असोज
गत असोज १९ गते देखि अनसनरत डा. गोविन्द केसी र सरकार पक्षबीच सम्भवतः आज सम्झौता हुने भएको छ । सोमबारको वार्तामा डा. गोविन्द केसीले उठाउनु भएका मागलाई सम्बोधन गर्न मस्यौदा समेत तयार भइसकेको बुझिएको छ । "/>

गोविन्द केसी र सरकारपक्ष बीच सम्भवतः आज सम्झौता हुने

गोविन्द केसी र सरकारपक्ष बीच सम्भवतः आज सम्झौता हुने


काठमाडौँ, ३१, असोज
गत असोज १९ गते देखि अनसनरत डा. गोविन्द केसी र सरकार पक्षबीच सम्भवतः आज सम्झौता हुने भएको छ । सोमबारको वार्तामा डा. गोविन्द केसीले उठाउनु भएका मागलाई सम्बोधन गर्न मस्यौदा समेत तयार भइसकेको बुझिएको छ । “सोमबार राति सम्म भएको वार्ताबाट केसीले उठाउनु भएको मागका सम्बन्धमा ड्राफ्ट तयार भएको छ”, सरकारी वार्ताटोलीका संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले भने, “आज केही प्राविधिक विषय नमिलेर सम्झौता हुन सकेन, मङ्गलबार (आज) उक्त ड्राफ्टलाई मूर्त रूप दिइनेछ ।
गोरखापत्रबाट

Logo