संविधानसभाको अन्तिम विशेष बैठक सुरु (हेर्नुहोस् लाइभ)

संविधानसभाको अन्तिम विशेष बैठक सुरु (हेर्नुहोस् लाइभ)


केन्द्रविन्दु सम्बाददाता । काठमाडौँ, २८ असोज ।

ब्यबस्थापिका संसदको अन्तिम बैठक सुरु भएको छ । बैठकमा बिभिन्न नेताहरुले आफ्नो धारणा राख्ने कार्यतालिका छ । बैठकको अन्तिममा सभामुख ओनसरी घर्तीले सम्बोधन गरि संसद समाप्त भएको घोषणा गर्ने छन् ।

हेर्नुहोस् लाइभ 

Logo