काठमाडौं,९, असोज
आइतबार लागूऔषध नियन्त्रण ब्युरोले २ किलो ७ सय ग्राम कोकिन सहित भारतीय र बोलिभियाली नागरिक पक्राउ गरेपछि उनीहरुले नेपाललाई ट्रान्जिट बनाएर युरोप र अमेरिका पु¥याउन कालो कोकिन बोक्ने गरेको खुलेको छ । "/>

नेपाल लागूऔषध कारोबारीको ट्रान्जिट प्वाइन्ट बन्दै

नेपाल लागूऔषध कारोबारीको ट्रान्जिट प्वाइन्ट बन्दै


काठमाडौं,९, असोज
आइतबार लागूऔषध नियन्त्रण ब्युरोले २ किलो ७ सय ग्राम कोकिन सहित भारतीय र बोलिभियाली नागरिक पक्राउ गरेपछि उनीहरुले नेपाललाई ट्रान्जिट बनाएर युरोप र अमेरिका पु¥याउन कालो कोकिन बोक्ने गरेको खुलेको छ । बोलिभियाका एडमर ऐनेजलोपेज २ किलो कालो कोकिन बोकेर बोलिभियाबाट ब्राजिल, दुबई हुँदै नेपाल आएका थिए । त्यही कोकिन लिन भारत लखनउकी कमर जहान दिल्ली हुँदै हवाईमार्गबाट काठमाडौं आएर ठमेलको एक होटलमा बसेकी थिइन् । लोपेजले कालो ब्यागमा ल्याएको कालो कोकिन बोकेर स्थलमार्गबाट भारत फर्कने योजना पूरा हुनु अगाडि नै ब्युरोको टोलीसम्म उनीहरुको योजना पुग्दा बीचैमा समातिए ।
नागरिकबाट

Logo