इरान, ७ असोज । उत्तर कोरिया रअमेरिकाबीच द्वन्द्व चर्किरहेका बेला इरानले पनि ब्यालेस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको जनाएको छ। "/>

उत्तर कोरियापछि इरानले पनि गर्यो क्षेप्यास्त्रको परीक्षण

उत्तर कोरियापछि इरानले पनि गर्यो क्षेप्यास्त्रको परीक्षण


इरान, ७ असोज । उत्तर कोरिया रअमेरिकाबीच द्वन्द्व चर्किरहेका बेला इरानले पनि ब्यालेस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको जनाएको छ।इरानले २ हजार किलोमिटरसम्म मार हान्न सक्ने खूरामशार क्षेप्यास्त्रको सफल परिक्षण गरेको जनाएको हो ।

 

केहि दिन अघि मात्र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई सम्बोधन गर्दै इरानको क्षेप्यास्त्र कार्यक्रमको आलोचना गरेका थिए । ट्रम्पलेले उत्तर कोरियासंगै इरानको पनि बिरोध गरेका थिए ।

 

तर इरानले भने आफ्नो मुलुकको क्षेप्यास्त्र कार्यक्रम प्रतिरक्षा गर्नका लागि क्षेप्यास्त्र तयारी अबस्थामा राखेको बताएका छन् ।

Skip This
Logo