वीरगन्ज, ५ ,असोज
प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगन्ज महानगरपालिकामा नेपाली कांग्रेसले जितको पहिलो खाता खोलेको छ। "/>

वीरगन्ज महानगरमा कांग्रेसले खाता खोल्यो

वीरगन्ज महानगरमा कांग्रेसले खाता खोल्यो


वीरगन्ज, ५ ,असोज
प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगन्ज महानगरपालिकामा नेपाली कांग्रेसले जितको पहिलो खाता खोलेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर ३० को वडा अध्यक्षमा जित पार्दै कांग्रेसले पहिलो खाता खोलेको हो। त्यहाँ वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार अली हुसेन देवान विजयी भएका हुन् । एमालेका उम्मेदवार अमानत अन्सारीलार्इ चार मतको झिनो अन्तरले पराजित गर्दै देवान विजयी भएका हुन्। वडा अध्यक्षमा निर्वाचित कांग्रेसका देवानले चार सय ५० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्धन्द्धी एमालेका अन्सारीले चार सय ४६ मत प्राप्त गरेका छन्।
अन्नपूर्णपोष्टबाट

Skip This
Logo