रौतहट,असोज, ४
भूकम्प लगत्तै काभ्रे , सिन्धुपाल्चोक र महोत्तरी जिल्लामा गरि ३ वटा एकिकृत वस्ती निर्माण गरिसकेको धुर्मुस सुन्तली फाउन्डेशनले रौतहटको चन्द्रपुर ८ सन्तपुर बजार नजिकै रहेको मुसहर बस्तिमा अर्को एकिकृत नमुना बस्ति निमार्ण गर्दैछ । "/>

धुर्मुस सुन्तली फाउन्डेशनले चौथो एकिकृत वस्ती रौतहटमा बनाउने

धुर्मुस सुन्तली फाउन्डेशनले चौथो एकिकृत वस्ती रौतहटमा बनाउने


रौतहट,असोज, ४
भूकम्प लगत्तै काभ्रे , सिन्धुपाल्चोक र महोत्तरी जिल्लामा गरि ३ वटा एकिकृत वस्ती निर्माण गरिसकेको धुर्मुस सुन्तली फाउन्डेशनले रौतहटको चन्द्रपुर ८ सन्तपुर बजार नजिकै रहेको मुसहर बस्तिमा अर्को एकिकृत नमुना बस्ति निमार्ण गर्दैछ । उनीहरुको पहलमा बन्न लागेको यो चौथो वस्ती हो । सो वस्ती निर्माणको आज असोज ४ गते बिहान सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीले शिल्यान्यास गर्दैछन । शिल्यान्यास कार्यक्रममा रौतहटका सामाजिक संस्था, बुद्धिजीवी , पत्रकार लगायत सवै निकायलाई निमन्त्रणा गरिएको छ ।

Logo