काठमाडौँ, ४, असोज
पेट्रोलियम पदार्थबाट चल्ने सवारीमा रोक लगाउँदै विद्युतीय सवारीसाधन मात्रै चलाउन माग गर्दै व्यवस्थापिका संसद्मा संकल्प प्रस्ताव दर्ता भएको छ । "/>

पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन रोक्ने प्रस्ताव संसदमा

पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन रोक्ने प्रस्ताव संसदमा


काठमाडौँ, ४, असोज
पेट्रोलियम पदार्थबाट चल्ने सवारीमा रोक लगाउँदै विद्युतीय सवारीसाधन मात्रै चलाउन माग गर्दै व्यवस्थापिका संसद्मा संकल्प प्रस्ताव दर्ता भएको छ । कांग्रेस सांसद गगनकुमार थापाले आगामी १० बर्षभित्र अर्थात् सन् २०२७ सम्म काठमाडौं उपत्यका र सन् २०३१ सम्म नेपालभर नै पेट्रोलियम पदार्थबाट चल्ने सम्पूर्ण सवारीसाधनको बिक्री तथा वितरणमा पूर्ण रूपमा रोक लगाई विद्युतीय सवारीसाधन मात्र प्रयोग गर्ने गराउने घोषणा र संकल्प गर्नुपर्ने प्रस्ताव दर्ता गराएका हुन् । सो प्रस्तावको सांसदहरू रामेश्वर फुयाल, दीपकप्रसाद कुइँकेल, कौशर शाह र कान्ता भट्टराईले समर्थन गरेका छन् ।
राजधानीबाट

Logo