महोत्तरी, ३ असोज
महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकाको प्रारम्भिक मतगणना परिणामअनुसार राष्ट्रिय जनता पार्टी नेपाल अगाडि रहेको छ । "/>

महोत्तरीको मनरा सिस्वा नपामा राजपा अगाडि

महोत्तरीको मनरा सिस्वा नपामा राजपा अगाडि


महोत्तरी, ३ असोज
महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकाको प्रारम्भिक मतगणना परिणामअनुसार राष्ट्रिय जनता पार्टी नेपाल अगाडि रहेको छ । निर्वाचन अधिकृत यामबहादुर कार्कीका अनुसार प्रारम्भिक मतगणनामा राजपा पहिलो, नेकपा (माओवादी केन्द्र) दोस्रो र संघीय समाजवादी फोरम नेपाल तेस्रो स्थानमा रहेका छन् । ५५० मत गणना भएकोमा १३५ मत ल्याएर राजपा पहिलो, ११७ मत ल्याएर माओवादी केन्द्र दोस्रो र ५५ मत ल्याएर संघीय समाजवादी फोरम नेपाल तेस्रो स्थानमा रहेका छन् । काँग्रेस र एमालेको मत नगन्य रहेको पाइएको छ । मनरा सिस्वा नगरपालिकामा गए राति ११ः३० बजेदेखि मतगणना शुरु भएको थियो ।
रासस

 

Skip This
Logo