दाङ , ३०, भदौ
दाङ उपमहानगरपालिकाले सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता स्वरुप पाँच हजार दिने भएको छ। मातृृ तथा शिशु मृत्युदर घटाउन र सुरक्षित मातृ स्याहार गर्नका लागि सुनौलो हजार दिनका आमामा लगानी कार्यक्रम ल्याएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए। "/>

सुत्केरीलाई प्रोत्साहन भत्ता स्वरुप पाँच हजार दिइने

सुत्केरीलाई प्रोत्साहन भत्ता स्वरुप पाँच हजार दिइने


दाङ , ३०, भदौ
दाङ उपमहानगरपालिकाले सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता स्वरुप पाँच हजार दिने भएको छ। मातृृ तथा शिशु मृत्युदर घटाउन र सुरक्षित मातृ स्याहार गर्नका लागि सुनौलो हजार दिनका आमामा लगानी कार्यक्रम ल्याएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए। सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यक्रम साउन १ गते देखि तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा लागू हुनेछ। गर्भवती भएदेखि सुत्केरी भएको ३५ दिन भित्रको आमा र बच्चालाई उत्प्रेरणा र पोषण स्थितिमा आमा र बच्चाको स्वास्थ्य सुधार गर्नका लागि महिला र बालबालिका कार्यक्रम अन्तर्गत कार्यक्रम ल्याएको उपमहानगरपालिकाले जनाएको छ।
नागरिकबाट

Skip This
Logo