धनुषा, २७, भदौ

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले मधेशले नेपालको नेतृत्व गर्नुपर्ने बताएका छन् । "/>

मधेशले नेपालको नेतृत्व गर्नुपर्ने -डा. भट्टराई

मधेशले नेपालको नेतृत्व गर्नुपर्ने -डा. भट्टराई


धनुषा, २७, भदौ

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले मधेशले नेपालको नेतृत्व गर्नुपर्ने बताएका छन् । जनकपुरमा २ नं प्रदेशको विकास र समृद्धिबारे पार्टीको अवधारणा सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले भने, “मधेश केन्द्रित दल मधेशी जनताका लागि इमान्दार भएको भए मधेश र मधेशी जनताले उहिल्यै नै अधिकार पाइसकेको हुन्थे । पूर्वप्रधानमन्त्री डा. भट्टराईले आफू प्रधानमन्त्री रहेको बेला गठन गरिएको राज्य पुनःसंरचना आयोगको प्रतिवेदन प्रस्ताव गरी कार्यान्वयन गरेमा मधेशले स्वतः अधिकार पाउने विचार व्यक्त गरेका छन्। रासस

Logo