काठमाडौं १९, भदौ
साझा प्रकाशनको अनियमिमतामा मुछिएका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा सहित चार जना मनोनित सदस्यले शिक्षामन्त्री समक्ष राजिनामा बुझाएका छन्। "/>

साझाका अध्यक्ष सहित चार द्वारा राजिनामा

साझाका अध्यक्ष सहित चार द्वारा राजिनामा


काठमाडौं १९, भदौ
साझा प्रकाशनको अनियमिमतामा मुछिएका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा सहित चार जना मनोनित सदस्यले शिक्षामन्त्री समक्ष राजिनामा बुझाएका छन्। साझामा भएको अनियमितता छानबिनका लागि शिक्षा मन्त्रालयले गठन गरेको छानबिन समितिले अध्यक्ष शर्मा सहित सञ्चालक समितिलाई हटाउन सिफारिस गरेपछि अध्यक्ष शर्मा सहित मनोनित सदस्यहररु दीनानाथ शर्मा, प्रदीप नेपाल र कृष्णहरी बरालले राजिनामा दिएका हुन् । सात सदस्यीय साझा सञ्चालन समितिमा निर्वाचित सदस्यका रुपमा पूर्व सभासद विजय सुब्बा, हरिहर खनाल तथा जिवनचन्द्र कोइराला रहेका छन्।
नागरिकबाट

Logo