भाद्र १८, काठमाडौं
सरकारले ग्रामीण क्षेत्रसम्म निःशुल्क इन्टरनेट सेवा पुर्‍याउन शुक्रबारसम्म ४० जिल्लाका लागि प्रस्ताव आह्वान गरेको छ । "/>

४० जिल्लामा निःशुल्क इन्टरनेट

४० जिल्लामा निःशुल्क इन्टरनेट


भाद्र १८, काठमाडौं
सरकारले ग्रामीण क्षेत्रसम्म निःशुल्क इन्टरनेट सेवा पुर्‍याउन शुक्रबारसम्म ४० जिल्लाका लागि प्रस्ताव आह्वान गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रदेश नं ६ का तीन जिल्ला सुर्खेत, दैलेख र सल्यानका लागि शुक्रबार ४५ दिनभित्र उपयुक्त कम्पनी मार्फत प्रस्ताव पेस गर्न आह्वान गरेकोे हो । यस अघि ३७ जिल्लाको प्रस्ताव भइसकेको र तीन जिल्ला थप हुँदा ४० पुगेको हो । प्राधिकरणले ७५ जिल्लामै ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याउने भएकाले बाँकी जिल्लाको प्रस्ताव पनि चरणबद्ध रूपमा माग गर्दै जाने प्राधिकरणका प्रवक्ता मीनप्रसाद आर्यालले जानकारी दिए । 

अन्नपूर्णपोष्टबाट

Skip This
Logo