सिमरा, १७, भदौ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले बारामा बन्न लागेको दोस्रो अन्तर्राष्टिय विमानस्थल निर्माणलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताए । "/>

अब बन्छ बारामा अन्तर्राष्ट्रिय विमानस्थल

अब बन्छ बारामा अन्तर्राष्ट्रिय विमानस्थल


सिमरा, १७, भदौ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले बारामा बन्न लागेको दोस्रो अन्तर्राष्टिय विमानस्थल निर्माणलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताए ।
वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्न आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै मन्त्री देवले हरेक सरकारका पालामा विमानस्थल निर्माणमा विभिन्न जटिलता देखाउँदै २०४२ सालदेखि निर्माणको चर्चा चले पनि आयोजनाले गति लिन नसक्नु देशकै दुर्भाग्य रहेको बताए । विगत २२ वर्षसम्म अन्योलमा राखिएकोमा आयोजनाको काम अघि बढाउन सबै प्राविधिक र कानुनी जटिलता समाधान गरी निर्माण प्रक्रियामा बाधक बनेका कानुनी अडचन फुकाउने उनले बताए ।
राजधानीबाट

Logo