राष्ट्रपति विरुद्ध लेख्ने पत्रकार जेल चलान

राष्ट्रपति विरुद्ध लेख्ने पत्रकार जेल चलान


राष्ट्रपतिविरुद्ध उछालिएको १६ करोडको गाडी खरिदसम्बन्धी प्रकरणमा सामाजिक सञ्जालमार्फत घृणा—द्धेष फैलाउने पत्रकार सोनमकुमार सुनार जेलचलान भएका छन् । 

कपिलवस्तुस्थित साउदी डेभलपमेन्ट बैंकद्धारा सञ्चालित मुस्लिम रेडियोको स्टेशन म्यानेजर रहेका प्युठानवासी उनी त्यहीँबाट समातेर काठमाडौं ल्याइएका हुन् । 

असार २९ गते बिहान ११ बजे रेडियोबाट गिरफ्तार गरिएका उनलाई काठमाडौं जिल्ला अदातलको साउन २३ गतेको आदेशअनुसार विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७, ५६ र ७६ बमोजिम ५ वर्ष कैद मागदाबफ भएकामा सोको भुक्तानका निमित केन्द्रीय कारागार चलान गरिएको छ । आजको जनआस्था साप्ताहिकमा समाचार छ । 

Skip This
Logo