राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदीय समितिबाट पारित

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदीय समितिबाट पारित


काठमाडौँ, २७ साउन । चिकित्सा क्षेत्रको सुधारका लागि ११ औ पटक अनसनमा रहेका डा. गोविन्द केसीको एउटा माग पुरा हुने सम्भाबना बढेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ पारित गरेको छ ।समितिबाट पारित मस्यौदा ब्यबस्थित संसदको बहुमतले पारित हुनुपर्छ ।

संसदको बैठक आगामी ३१ गतेसम्मका लागि स्थगित गरिएको छ ।

Skip This
Logo