यसरी निकालियो गाइजात्रा (फोटो फिचर)

यसरी निकालियो गाइजात्रा (फोटो फिचर)


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २४ साउन ।

काठमाडौं उपत्यकासहित नेवार बाहुल्यता रहेका देशका विभिन्न स्थानमा आज गाईजात्रा निकालियो । नेवार समुदायले दिवंगतहरुको संझनामा हरेक वर्ष भाद्र शुक्ल प्रतिपदामा यो जात्रा निकाल्ने गर्छन् ।

१ वर्षभित्र मृत्यु भएका परिवारका सदस्यलाई संझना गर्दै उनीहरुको तस्विरसहित गाई जात्रा निकालिन्छ । दिवङ्गत भएकाको स्मृतिमा पुण्यको कामना गर्दै गाईको झाँकीमा आएकालाई चोखो खानेकुरा र भेटी दान गर्दा पितृले मोक्ष पाउँछन् भन्ने मान्यता छ ।

 

Logo