जहाँ महिलाको हैकम चल्छ

जहाँ महिलाको हैकम चल्छ


केन्द्रबिन्दु डेस्क । ४ साउन, काठमाडौं ।

के महिलाले पुरुषलाई बलात्कार गर्छ ? यो एकदमै दुर्लभ घटना हो । तर, एउटा यस्तो ठाउँ छ जहाँ महिलाले पुरुषलाई बलात्कार गर्छन् । त्यस देशका लागि यो एकदमै सामान्य र मान्य कुरा हुन् ।

त्यतीमात्र कहाँ ? महिलाले पुरुषमाथि जानाजान अपमान, अत्याचार गर्छन् । त्यो पुरुषले चुपचाप सहनुपर्छ । यो ठाउँ हो, नाइजर । यो अफ्रिकी देश हो । समुदाय चाहि तुआरग ।
तुआरग जनजातिका महिलाहरुले भने पुरुषहरुसँ“ग जवरजस्ती सम्बन्ध बनाउने गरेका छन् । यिनीहरुलाई ‘ब्लु पिपुल’ समेत भनिन्छ ।

परपुरुषसँग यौन सम्पर्क स्थापित गर्नु उनीहरुको लागि सामन्य हो । यी जनजातिका महिलाहरुलाई विवाहपछि आफ्ना पतिका साथै अर्को पुरुषस“ग जवरजस्ती सम्बन्ध बनाउन छुट छ ।
त्यहाँ पुरुषले घुम्टो ओड्छन्, जवकी महिलाहरु खुलमखुला हिँड्छन् । पुरुषहरुले घर परिवारको सदस्यमाझ समेत आफ्नो घुम्टो खोल्न पाउदैनन् । साथै घर वाहिरको काममा पनि महिलाहरु नै अगाडि हुन्छन् ।

त्यसो त विवाह अघि नै यस जनजातिका महिलाले इच्छाएको पुरुषसँग सम्वन्ध बनाउन कतैवाट छेकबार छैन । अर्को कुरा, यि महिलाहरुले आफ्नो मुड अनुसार पतिस“ग सम्वन्ध विच्छेद गर्न सक्छन्पाउँछन् ।

विवाहपछि लोग्नेले आफ्नो घर छाडेर स्वास्नीको घरमा आउनुपर्छ । लोग्नेलाई वाहिरी काम गर्नका लागि स्वास्नीको अनुमति चाहिन्छ ।
एजेन्सी

 

Logo