पार्टी प्रवेश कार्यक्रममा टिका र माला लगाउँदै मीरा राणा । "/>

मीरा राणाले कमल थापाको राप्रपा छोडिन्, लोहोनीको राप्रपा रोजिन

मीरा राणाले कमल थापाको राप्रपा छोडिन्, लोहोनीको राप्रपा रोजिन


 

पार्टी प्रवेश कार्यक्रममा टिका र माला लगाउँदै मीरा राणा ।

 

केन्द्रबिन्दु संवाददाता । २८ जेठ, काठमाडौं ।

बरिष्ठ गायिका मीरा राणा डा. प्रकासचन्द्र लोहोनी अध्यक्ष रहेको एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) प्रवेश गरेकी छन् । यस अघि उनी कमल थापा नेतृत्वको राप्रपा नेपालमा थिइन् । उनी २८ जेठ मा एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) प्रवेश गरेकी हुन् ।

कार्यक्रममा उनले अध्यक्ष लोहोनीसँग टिका र माला लगाएकी थिइन् ।

Logo