आज मन्त्रिपरिषदको बैठक

आज मन्त्रिपरिषदको बैठक


केही बेर अघि मन्त्रिपरिषदको बैठक बसेको छ ।  

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६ बजे देखि बैठक बसेको हो । आजको बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ ।

बैठकमा निर्वाचनको तयारी लगायत विषयमा पनि छलफल हुने र केही मन्त्रालय हेरफेरबारे पनि छलफल गरिने सम्भावना छ । 

Logo