दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प

दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प


दक्षिण प्रशान्त महासागरमा ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।  त्यसको धक्का न्युजिल्याण्ड र इण्डोनेसियासम्म पुगेको छ । बुधबार साँझ दक्षिण प्रशान्त महासागरमा सो भूकम्प गएको हो ।

भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन् । यद्यपी समून्द्रमा भूकम्प गएकाले त्यसको ठूलो असर भने नदेखिएको अनुमान गरिएको छ । भूकम्पपछि आएको सुनामीपछि मात्रै प्रशान्त महासागरमा भूकम्प गएको थाहा भएको हो ।

Logo