नेकपाको ओली समूहले आज बुटवलमा गरेको आमसभामा जे देखियो (फोटोफिचर)

नेकपाको ओली समूहले आज बुटवलमा गरेको आमसभामा जे देखियो (फोटोफिचर)


नेकपाको केपी ओली समूहले आज बुटवलमा आमसभा गरेको छ । सो सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए  आमसभालाई सम्बोधन गर्न ओली आज बुटवल पुगेका थिए ।

आमसभामा बुटवलको सिद्धेश्वरी मैदानमा भएको थियो । आमसभा दिउसो साढे १२ बजे देखि शुरु भएको थियो । सभालाई प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र मुख्यमन्त्री शंकर पोखरेल लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।  

Logo