कांग्रेस सभापति देउवासँग भारत र चीनका राजदूतको भेट, के भयाे कुराकानी ?

कांग्रेस सभापति देउवासँग भारत र चीनका राजदूतको भेट, के भयाे कुराकानी ?


नेपालका लागि चीनका राजदूत होउ यान्छी र भारतका राजदूत विनय मोहन क्वात्राले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । 

नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा दुवै राजदूतले देउवासँग छलफल गरेका थिए । देउवा निवास बुढानिलकण्ठमा उनीहरुको भेट भएको हो।

नेपालमा पछिल्ला दिनमा नयाँ राजनीतिक घटनाक्रम विकास भएसँगै दुई छिमेकी देश चीन र भारतका राजदूतहरु सक्रिय भएका हुन् ।

Logo