#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19564515724459627989512560161
नेपाल2221470633015814

सोमबार राती भूकम्पको धक्का महसुस

काठमाडौँ

दैलेखलाई केन्द्रविन्दु बनाएर सोमवार राती भूकम्प गएको छ ।

राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार दैलेखलाई केन्द्र बनाएर राती ८ बजेर ४७ मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको थियो । यो पराकम्प नभइ नयाँ भूकम्प भएको बताइएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार