मजदुरको हत्या

मजदुरको हत्या


बारामा एक मजदुरको आफ्नो घरभित्रै हत्या भएको छ । निजगढ नगरपालिका–९ बुद्धचोक निवासी रङ लगाउने काम गर्दै आएका १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएकाे जिल्ला प्रहरी बाराले जनाएको छ ।

प्रत्यक्षदर्शीको भनाइलाई उद्धृद गर्दै प्रहरीले उनको हत्या गरेर केही व्यक्ति भर्याङबाट झरेर भागेको जनाएको छ ‌। घटनास्थल पुगेको प्रहरीले शर्माको शव फेला पारेको छ । घटनाबारे गम्भीर अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ । 

Skip This
Logo