राष्ट्रियविचारविशेषविश्लेषणसमाचार

सिके राउतहरु हजारौं जन्माउन सक्छन् ( भिडियो सहित )

काठमाडौं

केन्द्रविन्दु टेलिभिजनले इतिहासमै पहिलो पटक भिडियो आर्टिकल प्रशारणको शुभारम्भ गरेको छ । आज पहिलो दिन राजनितिक विश्लेषक किशोर कुमार विश्वासले सिके राउतको बारेमा आफ्नो विचार भिडियो आर्टिकल मार्फत व्यक्त गरेका छन् ।

उनले स्वतन्त्र मधेशको माग कति जायज भन्ने तर्क पनि उठाएका छन् । अन्य समसामयिक विषयको पनि उठान गरेका छन् । हेरौं उनको विचार यो भिडियो मार्फत :

Comment here