मन्त्रिपरिषद् बैठक बस्दै, के छन् एजेन्डा ?

मन्त्रिपरिषद् बैठक बस्दै, के छन् एजेन्डा ?


आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । 

बैठकका लागि मन्त्रीहरु अहिले बालुवाटारमा भेला भइसकेका छन् ।

यसअघि मन्त्रिपरिषदको नियमित बैठक हरेक हप्ता सोमबार र विहीबार बस्दै आएको थियो ।

आजको बैठकका एजेन्डाहरु बारे भने केही खुलाइएको छैन ।

Skip This
Logo