म्यानेचस्टर सिटी क्वाटरफाइनलमा

म्यानेचस्टर सिटी क्वाटरफाइनलमा


म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइन्लमा प्रवेश गरेको छ । सिटीले मोन्चेनग्लाडवाकलाई  ४–० ले पन्छाउदै क्वाटर फाइनलमा स्थान बनाएकाे हाे । 

प्रि–क्वाटरफाइनलको पहिलो लेगमा २–० को जित निकालेको सिटीले मंगलबार राति भएको दोस्रो लेगमा पनि २–० को जित निकाल्दै समग्रमा ४–० को जितसँगै सिटीले अन्तिम आठको यात्रा तय गरेको हो ।

Logo