४ लाख घुससहित काठमाडौं वडा नम्बर ३० का वडासचिव पक्राउ

४ लाख घुससहित काठमाडौं वडा नम्बर ३० का वडासचिव पक्राउ


काठमाडौं महानगरको वडा नम्बर ३० का  वडा सचिव (अधिकृत छैठौं तह) भरतकुमार पोखरेल ४  लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  टोलीले  रकम लिइरहेको अवस्थामा घुससहित वडासचिव पोखरेललाई पक्राउ गरिएको हो । 

उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए ।अन्नपूर्णबाट

Logo