राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?


प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।

बुधबार साँझ राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शितलनिवास पुगेका थिए। उनीहरु बीच समसामयीक राजनीतिक कुराकानी भएको शितल निवास स्रोतले जनाएको छ । 

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली बुधबार साँझ ७ः४५ बजे शितल निवास पुगेका थिए।

राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमणपछि यो उनीहरुको पहिलो भेट हो । राजनीतिक तंरग बढिरहेका बेला राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटलाई चासोका रुपमा लिइएको छ।

Skip This
Logo