त्रिदेशीय फुटबल : बंगलादेशविरुद्ध नेपालको पहिलो गोल

त्रिदेशीय फुटबल : बंगलादेशविरुद्ध नेपालको पहिलो गोल


आज भइरहेको त्रिदेशीय फुटबलमा नेपालले बंगलादेशसँग एक गोलको अग्रता बनाएको छ । दशरथ रंगशालामा भइरहेको खेलमा नेपालका तर्फबाट १८औं मिनेटमा संजोग राईले गोल गरेका हुन्।

थ्रीनेशन्स कप अन्तर्गत यस अघि भएका दुवै खेलमा नेपालले किर्गिस्तान र बंगलादेशसँग गोलविहिन बराबरी खेलेको थियो।किर्गिस्तानले आत्मघाती गोल गरेर बंगलादेशसँग अंक गुमाएपछि किर्गिस्तान खेलबाट आउट भएको थियो । 

दुवै टिमसँग बराबरी गरेको नेपालले फाइनलमा ठाउँ बनाएको थियो । खेल जारी छ । 

Skip This
Logo