अर्थबजार

जेजे ज्वेलर्समा गहना किन्दा निःशुल्क दुर्घटना बिमा

जेजे ज्वेलर्सले नयाँ वर्ष २०७६ को अवसरमा “सुनौलो कवच” नामक योजना ल्याएको छ ।

योजना अन्तर्गत ग्राहकहरुले सुन तथा हिराका गहनाहरुको खरिदमा निःशुल्क दुर्घटना बिमा प्राप्त गर्न सक्नेछन् । यो सुबिधा प्राप्त गर्नका लागि एक लाख वा सो भन्दा बढीको गहना खरिद गर्नुपर्ने हुन्छ ।

Comment here