छक्का पञ्जा टिमभित्रै किन परेको थियो झगडा ? (भिडियोमा)

काठमाडौं । निल डेभिड शैलुनको नयाँ शाखाको उद्घाटन गरिएको छ । नेपालका विभिन्न स्थान तथा भारतको दिल्लीमा समेत शाखा रहेको यस शैलुनको सिटी सेन्टर शाखाको शनिवार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।

कार्यक्रममा दीपकराज गिरी र दिपाश्री निरौलाले उद्घाटन गरेका छन् । थप भिडियोमाः