Hot Newsराष्ट्रियविशेषसमाचार

२०७५ समिक्षाः मुलुक हल्लाउने १० काण्ड (भिडियो रिपोर्ट)

काठमाडौं । २०७५ नेपालीहरुको लागि औषत वर्ष बन्यो । वर्ष ७५ लाई काण्डै काण्डको वर्ष भन्दा पनि फरक नपर्ला । विभिन्न चर्चित घटनालाई एउटा ठूलै काण्डको रुप लियो । केही काण्डले त सरकार नै हल्लिन पुग्यो ।

लामो समयपछि नेपाहरुले दुई तिहाई भन्दा बढीको शक्तिशाली सरकार पाए । आफुलाई राष्ट्रवादी नेताको रुपमा चिनाएका तत्कालिन नेकपा एमालले अध्यक्ष केपी शर्मा ओली देशको प्रधानमन्त्री बने ।

उनबाट नेपाली जनताले निकै ठूलो आश गरेका छन् । त्यो पुरा होला नहोला त्यता तिर नलागौं । हामी वर्ष ७५ मा घटेका केही चर्चित काण्डबारे चर्चा गर्दैछौं । भिडियोमा हेर्नुहोस २०७५ मुलुक हल्लाउन १० चर्चिच काण्ड:

Comment here