सरकारले संसदलाई विजनेस नदिएको होइन : लालबाबु पण्डित

सरकारले संसदलाई विजनेस नदिएको होइन : लालबाबु पण्डित


नेकपा (एमाले) का सांसद लालबाबु पण्डितले सरकारले ल्याएका विधेयकहरु काम होइन ? भन्दै प्रश्न गरेका छन् । 

आजको प्रतिनिधिसभामा बोल्दै उनले सरकारले संसदलाई विजनेस नदिइएको भन्ने प्रश्न आएको भन्दै आएका कामहरु नगरिएको आरोप लगाए । उनले एकतर्फी रुपमा सरकारले काम नदिइएको आरोप लगाउनु पूर्वाग्रह भएको पनि बताए । 

Logo