यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम


देशको पहाडी भागमा आज आंशिक बदलीको संभावना रहेको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशभर बिहीबार आंशिकदेखि सामान्य बदली हुने संभावना रहने छ । स्थानीय वायुसँगै पश्चिमी न्यून चापीय रेखाको प्रभावले कतिपय स्थानमा बदली भएको र अन्य स्थानमा अब बदली हुने अनुमान छ । 

यस्तै बिहीबार दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको भने पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना पनि रहेको छ ।

Logo