कोभिडविरुद्धको लडाइँमा सरकार केन्द्रित छ : प्रधानमन्त्री

कोभिडविरुद्धको लडाइँमा सरकार केन्द्रित छ : प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड संक्रमणका कारण दिवंगत भएकाहरूप्रति श्रद्धासुमन व्यक्त गरेका छन्।

उनले कोभिड संक्रमण भएर अस्पताल र घरमा बसिरहेका संक्रमितहरूको स्वास्थ्य लाभको कामना पनि गरेका छन्। 

उनले कोभिडविरुद्ध लडाइँमा सरकार केन्द्रित भएको र प्रभावकारी ढंगले काम गरिरहेको पनि दावी गरे।

यस्तो बेला विचारका भिन्नताहरु भए त्यसलाई थाती राखेर एकजुट भएर लड्नुपर्ने आवश्यकता औंल्याएका छन्।

Logo