विनय कार्कीको ‘तिम्रै लागि’ सार्वजनिक (भिडियो)

विनय कार्कीको ‘तिम्रै लागि’ सार्वजनिक (भिडियो)


काठमाडौं ।

विनय कार्कीको ‘तिम्रै लागि’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा विनय कार्की र प्रबिसा अधिकारीको स्वर सुन्न सकिन्छ । गायक, सङ्गितकार र एरेन्जरको रुपमा आफूलाई स्थापित गराएका विनय द भ्वाईस अफ नेपाल २ का उत्कृष्ट प्रतियोगी पनि हुन् । विनय द भ्वाईस अफ नेपालमा जानु भन्दा पहिलैदेखि व्यस्त संगीतकर्मी हुन् ।

तिम्रै लागि गीतमा शब्द, सङ्गित, र निर्देशन रोजल थापाको रहेको छ । गीतमा नायक आकाश श्रेष्ठ र नायिका मेलिना ठकुरीको अभिनय रहेको छ । छायांकन वीरेन्द्र भट्ट, सम्पादन अनिल रानाले, कोरियोग्राफ रोहित बस्नेतले गरेको छन् । भिडियो :

Logo