अज्ञात समूहले गरे २ दर्जनभन्दा बढी चिहानकाे उत्खनन्

अज्ञात समूहले गरे २ दर्जनभन्दा बढी चिहानकाे उत्खनन्


सोलुखुम्बु । सोलुखुम्बमा अज्ञात समूहले दुई दर्जभन्दा बढी चिहान उत्खनन गरेका छन् ।

साेलुखुम्बकाे थुलुङ दूधकाेसी-७ डोलेमडाँडामा २७ वटा अज्ञात समूहले चिहान उत्खनन गरेका प्रहरीले जनाएकाे छ । गएराति उत्खनन् भएकाे र संलग्नहरूकाे खाेजी कार्य तीब्र बनाइएकाे प्रहरीले जनाएकाे छ ।

घटनाकाे विषयमा अनुसन्धानकाे लागि घटनास्थलमा प्रहरी परिचालन गरी अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक टेकनन्द लिम्बुले जनाकारी दिए ।

Logo