वामदेव राष्ट्रियसभा सदस्यमा मनोनित

वामदेव राष्ट्रियसभा सदस्यमा मनोनित


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज राष्ट्रियसभा सदस्यमा मनोनित गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिले संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम उनलाई मनोनित गरेकी हुन् ।

Logo