उदयपुरको त्रियुगा नगरपालिका ३ ठाडिटोलका ४१ वर्षीय पारस सिंहले श्रीमतीलाई बन्चरो प्रहार गरे। बञ्चरो प्रहारबाट ३१ वर्षीया मीना खत्री गम्भीर घाइते भएकी छन्। "/>

श्रीमतीलाई बञ्चरो प्रहार गरी फरार, जंगलमा लुकिरहेका पारस प्रहरीको फन्दामा

श्रीमतीलाई बञ्चरो प्रहार गरी फरार, जंगलमा लुकिरहेका पारस प्रहरीको फन्दामा


उदयपुरको त्रियुगा नगरपालिका ३ ठाडिटोलका ४१ वर्षीय पारस सिंहले श्रीमतीलाई बन्चरो प्रहार गरे।

बञ्चरो प्रहारबाट ३१ वर्षीया मीना खत्री गम्भीर घाइते भएकी छन्। उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । श्रीमतीलाई बञ्चरो प्रहार गरी भागेका पारसलाई प्रहरीले आज पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उनलाई आज दिउँसो जंगलमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

Logo