बलात्कारको आरोपमा वडा सदस्य पक्राउ

युवती बलात्कारको आरोपमा ओखलढुंगाको लिखु गाउँपालिका ३ का वडा सदस्य पक्राउ परेका छन् । आफैले सञ्चालन गरेको इटाभट्टामा काम गर्ने कामदार युवतीलाई कारखानामा नै बलात्कार गरेको आरोपमा सदस्य विष्णु श्रेष्ठ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा गत चैत चैत ७ गते  क स्थानीय युवतीलाई बलात्कार गरेकोपरेको थियो । पीडित युवतीले नै मुद्दा दर्ता गरेको र त्यसपछि खोजी गर्दा उनी फरार रहेको प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले सोममबार ओखलढुङ्गाबाटै पक्राउ गरेको हो ।